पोल्याण्डमा एक नेपाली युवाको मृत्यु

In Europe, मुख्य समाचार, समाचार

पोल्याण्ड । पोल्याण्डमा एक नेपाली युवाको रहस्यमी ढंगबाट मृत्यु भएको छ । नेपालको पोखरा स्थायी घर भएका गायक ईश्वर श्रेष्ठ ९इशु० को पोल्यान्डमा मृत्यु भएको हो।

बिगत ४ बर्ष देखि पोल्यान्डको वार्सवामा एभरेस्ट लञ्च रेस्टुरेन्ट सञ्चालन गर्दै आएका श्रेष्ठको रहस्यमय मृत्यु भएको हो। साथीहरुसँग क्रिसमस मनाउन निस्किने बेला म पछि आउँछु भन्दै कोठामा बसेका श्रेष्ठको एकैपटक शव फेला परेको हो। 

श्रेष्ठको मृत्यु भएको चार दिनपछि पोल्यान्डका अखबारमा एसियन नागरिकको मृत्युु भन्ने खबर छापिएपछि बल्ल ईश्वर श्रेष्ठ भएको पुष्टी भएको थियो । 

श्रेष्ठको मृत्युबारे नेपाली राजदूतावास जर्मन र सम्बन्धित निकायमा खबर गरिएको एनआरएन पोल्यान्डका संस्थापक अध्यक्ष डा. बोधराज सुबेदीलाई उदृत गर्दै पोल्याण्डका नेपाली अनलाईन मिडियाले जनाएका छन्।

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

होली मनाउन जाँदै गरेका युवाको दुर्घटनामा मृत्यु

होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको आज धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।  काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको

Read More...

१५ वटा सरकारी गाडीसहित २९७ सवारी ट्राफिक कारबाहीमा

उपत्यकामा बुधबार ट्राफिक प्रहरीले १५ वटा सरकारी गाडीसहित २९७ वटा सवारी नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार

Read More...

कांग्रेस जिल्ला सभापति भेला चैत तेस्रो साता

केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था बहुमतका आधारमा पार्टी विधानमा राखिएकोमा असन्तुष्टि जनाएका कांग्रेस जिल्ला सभापतिले भेला बोलाएका

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu