कामका लागि भारत गएका १६५ जना नेपाली बेपत्ता

In Asia, नेपाल, मुख्य समाचार, समाचार

डोटी। कामका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका १६५ जना बेपत्ता भएका छन्। गैरसरकारी संस्था निड्स नेपालले कञ्चनपुर, अछाम र डोटीमा गरेको अनुसन्धानबाट मजदूरी गर्न भारत गएका उनीहरु बेपत्ता छन्।

सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजनाअन्तर्गत तीन जिल्लामा तथ्याङ्क सङ्कलन गरिएको निड्स नेपालका डोटी प्रमुख प्रकाश मडैले जानकारी दिए।

हराएकाको खोजी गर्न स्थानीय प्रशासन कार्यालयमा उजुरी नपर्दा समेत यकिन तथ्याङ्क सङ्कलनमा समस्या भइरहेको उनको भनाइ थियो। मडैले भने, “ अन्य जिल्लाको तथ्याङ्क सङ्कलन गरे बेपत्ताको सङ्ख्या बढ्नसक्छ ।”

डिसी नेपाल 

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र स्थापना

काठमाडौं–सर्वोच्च अदालतमा नेपालको इतिहासमै पहिलो पटक शिशु स्याहार केन्द्र स्थापना गरिएको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आइतबार

Read More...

बल्छी र राजुले किन छोडे मेरीबास्सै

काठमाण्डौ – चर्चित हाँस्य टेलिसिरियल मेरी बास्सैबाट चर्चामा आएका र पछिल्लो समय आफै निर्देशक समेत रहेका द्वय राजु मास्टर

Read More...

सुमार्गीको ‘२५ रोपनी जग्गा’ विप्लव माओवादीको कब्जामा !

विप्लव नेतृत्वको नेकपा माओवादीले पोखरामा व्यापारी अजयराज सुमार्गीको नाममा रहेको ‘२५ रोपनी जग्गा’ कब्जामा लिएको दाबी गरेको छ। शनिबार नेकपा

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu