एनआरएनए नाइजेरियाले फेब्रुअरी २४ का दिन रक्तदान कार्यक्रम गर्ने

In Asia, समाचार, सुचना

नाइजेरिया । गैर आवासीय नेपाली संघ, एनआरएनए नाइजेरियाले, नाइजेरियाको लेगोसमा दोश्रो पटक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ

एनआरएन नाईजेरियाले लेगोस राज्य रक्त संचार केन्द्र र रोटरी क्लब लेगोससंगको संयुक्त आयोजनामा आगामी फेब्रुअरी २४ मा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो।

कार्यक्रममा केरला समाज नाइजेरिया र गुजरात समाज नाइजेरियाको समेतको सहभागीता रहने र सय भन्दा बढी रक्तदाताले रक्तदान गर्ने एनआरएनका महासचिव रोशन थापाले बताए।

यो कार्यक्रमले स्थानीय समुदायमा नेपाली र एनआरएनएको सामाजिक योगदानको पहिचान बढने संघका अध्यक्ष विश्वास पौडेलले बताए। 

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

सुरु भयो साकेला

धरान : किराती समुदायको महान पर्व उभौली (साकेला) शनिबारदेखि सुरु भएको छ। बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा किराती बस्तीमा

Read More...

प्रधानमन्त्री कप क्रिकेट १० गतेबाट

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गते शुरु हुने भएको छ  । राष्ट्रिय खेलकुद

Read More...

अमेरिकी तेल कम्पनीले विदेशी कामदार हटायो

बग्दाद । अमेरिकी एक्सन मोबिल तेल कम्पनीले दक्षिणी इराकको वेस्ट कुर्ना वन, बसरास्थित तेल प्रशोधन केन्द्रमा रहेका विदेशी कामदारलाई

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu