सदस्य बनेको औचित्य प्रमाणित गर्दैन भने इमान्दार एनआरएन नागरिक बन्न NRNA भन्ने संस्थासंग टासीईराख्न के दरकार?

In Editor's choice

सन :२००३ मा संस्था स्थापना हुँदा जम्मा ३२ वटा देशमा एक हजार नेपालीहरू यसका यस NRNAमा सदस्य थिए |

लेखक : बलराम मैनाली , लण्डन

यो समयमा अनुमानित ५ लाख नेपालीहरू प्रदेश बाहिर थिए।यो सन २०१८ सम्ममै आइपुग्दा यसले ८०: भन्दा बढी देशमा एक लाख भन्दा बढी ,सदस्य सङ्ख्या बिस्तार गरेको छ।यति धेरै सदस्य भएको यो संस्था आत्मनि॔र्भ हुन किन सकेन बहस गरौम बेलामा।पिंध बिनाको लोटाको सार र महत्व हुदैन,त्यस्तो लोटामा पानि पिऊने सपना,पानि भर्न सपनाले दुर्घटना ल्याई दिनेछ।बेलामा ईनै सरोकारवाला गम्भिर हुन जरूरी छ।सतहीमा भन्दा गम्भिर प्रस्न उढेकोछ।

हालै माल्टा भनिने देशमा NRNA को अफिसनै खोलेको भनेर,समचार, सुनियो पनि।तर यहा यो अन्त्यम लक्ष्य चै होईन | 

NRNA बिस्तारकोनै योजना।हाल झन्डै ६० लाख ,नेपालीहरू देश बाहिर रहेको अनुमान छ। र देश बाहिर रहेका नेपालीलाई यसले समेट्ने र सङ्गठित नै गर्ने गर्दै पनि छ । नेपालैमा ठुलो मात्रामा लगानी भित्र्याउने भनेर प्रचार गरे पनि संस्था आफैले त्यो गर्न सकेको छैन ।गफ ठुलो गर्ने तर व्यवहारमा कम उतार्ने प्रवृत्तिले पनि यसको गरिमामा आँच आएको देखिन्छ । सुरुमा सय मिलियनको लगानी गर्ने घोषणा गरे पनि व्यक्तिगत रूपमा बाहेक यो संस्थागत रूपमा केही गर्न नसकेको साचो हो न त यसले उत्पादनको स्रोत नै खोज्यो ।हरेक पटक र अहिलेसम्म पनि चन्दा मागेर संस्था नै चलाइरहेको छ ।

NRNAगठनको धेय थियो,प्रवाशि लगानीलाई उपयोगी बनाउने,यसको लगानि उत्पादनमुखि बनाउने तर दुख साथ भनौम शेष घलेको केके राम्रो प्रयास बाहेक हाल सम्म नमूनामुखिकाई योजना पस्कन नसकेको कुरा छिप्दैनन।यहानै संस्थाले ‘ब्रेन ड्रेन’ भएका ,विशेषज्ञको ज्ञान र क्षमतालाई राष्ट्रको ईनै हितमा प्रयोग गर्ने बारे बेलैमा सोचेन ।

ढिला गरेर भए पनि अघिल्लो कार्यकाल देखि एनआरएनले ‘थिंक ट्याङ्क’ को अवधारणा ल्याएको छ ।र यसको प्रयोग गर्न सके देशलाई ठुलो राहत पुग्नेछ।तर यहा यसको काम कारबाही कस्तो ,हुनेछ र देशले यसबाट कति फाइदा लिन सक्छ भन्ने नै बारे समय हेर्न बाँकी नै छ। एनआरएन भवन निर्माण,यहा शंखमुल बगैँचा निर्माण,एनआरएन फाउन्डेसन,प्रवाशवैदेशिक रोजगार कोष जस्ता मेगा प्रोजेक्टको थालनी गरेर सुरूवात गरेको कुरा प्रशंशा योग्य छन।

विभिन्न कारणले देखिएको शक्ति असन्तुलन तथा स्वार्थ साध्न केही ईआसेपासेले संघलाई देवत्वकरण गर्ने र केही अग्रजहरूले आफूलाई बाइपास गरेको भन्ने बुझाइले ईनै एनआरएन भित्रको ठुलो खेमा संघको विरुद्धमा उभियो। समस्या पनि आए,बेलायतमा समेत आथि॔क! बहस,अमेरिका सदस्यता बिबादरहे।पछि यो आएर भूकम्प गएका कारण अर्को कार्यकाल थप गर्नका लागि बल पुग्यो ।तर यहा केही प एनआरएनएको अर्को दुखद पाटो भनेको दुई बर्से कार्यकाल हुनु नै हो।यो निर्वाचित भएको पहिलो तीन महिनासम्म बधाई र शुभकामना दिन र लिनमा बित्ने,अनि ,दोस्रो तीन ,महिना समिति, उपसमिति निर्माणमा बित्ने, त्यसमा आसेपासे भर्ना गर्ने, अनि अर्को ६ महिना काम गरे जस्तो गर्ने।फेरी अर्को सालको ८/९ महिना चुनावी दौडमा बित्ने गरेको छ ।र यसले गर्दा नेतृत्वलाई काम गर्ने समयहरू नै अति कम छ ।

एनआरएन भन्नाले पैसा मात्र हैन।देश बाहिर रहेकाहरूसँग भएको ज्ञान,सीप,क्षमता अथवा अनुभवलाई नेपालको विकासमा के र कसरी लगाउने भन्ने कुरा मुख्य हो । तर यहाँ जसले चन्दा दिन धेरै नै सक्छ, उसले संस्था चलाउने परम्परा चलेको छ ।यो एनआरएनहरू भन्नेले धनीमानीको संस्था !भनेर आम सबै बुझाई छ ।यही कारणले ,क्षमताहरू र इच्छा शक्तिहरू भएकाहरू पाखा !!लाग्दै जाने डर नै बढेको छ ।

एनआरएन चन्दा लिने दिने संस्था हैन । बरु यो त नेपाल सरकारैको नीतिहरूमै निर्माणको हिस्सा हुनुपर्ने हो । विकास निर्माणको हिस्सा हुनुपर्ने हो । संस्थामा, ‘मनी’ र ‘माईण्ड’ लाई उत्तिकै रूपमा,परिचालित गर्न जरुरी छ । तर, हुन सकिरहेको छैन । अन्तमयमा,NRNAहाम्रो र राम्रो बनाउने हो भने यसको सदस्य बनेका र बन्न बाकी प्रति केही जवाफदेही बनौम,मलाई लाग्छ,ऊज्वलको यो दिप बलिरहने छ।नत्र भाबि पुस्ताको प्रस्नहरू सु्न्न के जवाफ दिन योग्य समेत नहुने दिनहरू आउन सक्छ।

मैले ,गरे के हुदैनन,नेपालि अति मिलनसार,मनकारी छन।यसको मानमा रहेरनै हाम्रो नेपाल बनाउन हामि किन नबढ्ने,किनत नजाग्ने,किन न लम्कने?

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र स्थापना

काठमाडौं–सर्वोच्च अदालतमा नेपालको इतिहासमै पहिलो पटक शिशु स्याहार केन्द्र स्थापना गरिएको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आइतबार

Read More...

बल्छी र राजुले किन छोडे मेरीबास्सै

काठमाण्डौ – चर्चित हाँस्य टेलिसिरियल मेरी बास्सैबाट चर्चामा आएका र पछिल्लो समय आफै निर्देशक समेत रहेका द्वय राजु मास्टर

Read More...

सुमार्गीको ‘२५ रोपनी जग्गा’ विप्लव माओवादीको कब्जामा !

विप्लव नेतृत्वको नेकपा माओवादीले पोखरामा व्यापारी अजयराज सुमार्गीको नाममा रहेको ‘२५ रोपनी जग्गा’ कब्जामा लिएको दाबी गरेको छ। शनिबार नेकपा

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu