अपराध लुकाउन प्रहरीलाई प्रलोभन

In नेपाल, मुख्य समाचार, समाचार

काठमाडौं । अपराध लुकाउन प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका २६ सामाखुसी चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं बाफल बस्ने मकवानपुर चित्लाङ गाउँपालिका ३ घर भएका ३७ वर्षीय अर्जुन कटुवाल क्षेत्रीलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले बा २ च ७७३० नम्बरको कार जाँच गर्ने क्रममा सवारी चालक अनुमति पत्र नभएको कारण चालक क्षेत्रीले सवारी दर्ता किताबभित्र उक्त नगद राखी दिन खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

डिसी नेपाल

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

मुख्यमन्त्री र मन्त्रीले चासो दिएनन् भर्ना अभियान

विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अघिल्लो वर्ष विद्यार्थी भर्ना अभियानक्रममा अभिभावकत्व लिएका अल्पसंख्यक समुदायका तीन विद्यार्थीमध्ये

Read More...

युएईमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

यूएई ।  रोजगारीको शिलशिलामा ७ महिना अघि मात्रै यूएई आएका एक नेपालीको ज्यान गएको छ।  मकवानपुरको ईन्द्रसरोवर ४ का स्थायी

Read More...

एक दशकदेखि महिला बन्दी गृह निर्माण अलपत्र

पर्वत । साबिकको धौलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu