सफल ब्यबसायी तथा समाजसेवी शकुन गुरुङको सह-कोशाध्यक्षमा उमेद्वारी

In Uncategorized

ब्यबसायी तथा समाजसेवी शकुन गुरुङले आसन्न गैर आवासीय नेपाली संघ बेलायतको सह-कोशाध्यक्षमा उमेद्वारी दिएकी छन् ।

एक सफल महिला उद्यमी र समाज सेविको नामले परिचित सकुन विभिन्न सामाजिक संस्थामा आवद्ध रहेर निस्वार्थ समाजसेवा गर्दै आएकीछिन ।

सक़ुन हंकंग , सिंगापुर , नेपाल लगायतका बिबिध स्थानका आकर्षक क्वालिटी समान बेलायत तथा नेपाल सम्म सप्लाई गर्ने अल्डरसट स्थित शकुन फेशन हाउसकी प्रबन्ध निर्देशक हुन् |

गोर्खाली चेली र आर्थिक कारोबारमा पारदर्सी छवि मानिएकी सकुन गैर आवासीय नेपाली संघको कोषमा भएको गडबडी र बिमारीलाई तह लगाउने ।

कोशाध्यक्ष संग मिलेर च्यारिटी कार्यक्रमहरु घाटामा जान नदिने , कोष हिनामिना हुन नदिने , अनावस्यक खर्च हुन नदिने योजना रहेको बताउछिन ।

महिला अधिकारकी प्रखर अभियन्ता सकुन बेलायती नेपाली समाजमा मात्र हैन गोर्खाली चेली भनेर बिश्वभरका नेपालीहरु माझ परिचितछिन । बाल्यकाल देखि नै आफ्नै पौरख र सानमा हुर्केकी सकुन समाज सेवा गर्न मन मात्र हैन आफु पनि स्वाबलम्बी र आर्थिक रुपले सबल हुनुपर्ने सकुनको बुझाइ छ ।

गोर्खाली परिवार , गुरुङ परिवार , महिला दिदीबहिनिहरुको माया , सबै जाति र दलहरुसंगको राम्रो सम्बन्ध र साथ नै आफ्नो जित सुनिस्चितताको आधार रहेको सकुनको जिकिर छ ।

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

रेडियो नेपालमा तालाबन्दी गर्न खाेज्ने नाै जना पत्रकार गिरफ्तार

काठमाडौं। रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी  गर्ने नाै जना पत्रकार

Read More...

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं। आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ।

Read More...

गण्डकी प्रदेशमा भ्रष्टाचार हुने जिल्लामा बागलुङ ५ औँ नम्वरमा

बागलुङ– गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu