गैर आवासीय नेपाली संघ बेलायत को ईण्ल्याण्ड राज्य परिषद को सह- सचिव पदमा कृष्ण बैध निर्विरोध उहाँ को संकल्प तथा अनुरोध

In NRNA News, यूके समाचार, समाचार

गैरआवासीय नेपाली संघ इंग्ल्याण्ड राज्य परिषदको सहसचिव पदमा म, कृष्ण वैद्य निर्विरोध निर्वाचित भएको सन्दर्भमा प्रवासमा रहेका करोडौं
नेपालीहरुको हकहित संरक्षण तथा संस्थागत विकासको महान अभियानमा अधिकतम उर्जावान हुने संकल्प गर्दछु । हाल म लण्डनको guys ७
St. Thom as NHSFoundation Trust अन्तर्गत Guys HosPital को Dental Education र क्लिनिकल सेवामा कार्यरत छु।
वेलायतको डेन्टल सेवामा रहंदै मैले लण्डन मेट्र ोपोलिटन युनिर्भसिटीवाट ScPubilc Heatlh पुरा गरेको छु र हाल म पुर्वी लण्डनको
Dagenham वसोवास गर्छु । सन २००७ मा पहिलो पटक लण्डन आए पछि ल्ज्क् को नियमित कामसंगै यो १२ वर्षे अवधिमा मैले
नेपाली संस्था र समाज परिचालनका थुप्रै सफलता, कठिनाई र चुनौतीहरु संगै दीर्घकालीन महत्वका सामाजिक परियोजनाहरुमा सहभागी हुने
अवसर पाएको छु । पुर्वी लण्डनको Tower Hamlets देखि Upminster सम्मको विशाल भुभागमा छरिएर वसेका पुर्व गोर्खा, अध्ययन र
रोजगारीका रुटवाट युके आएका नेपालीहरुको संस्था East London Nepalese (Gurkhas) ९न्गचपजबक Community को २०१७ कार्यकारिणी समितिको सचिवको रुपमा कार्यरत रहंदा आजीवन तथा साधारण सदस्यता संख्यामा उत्साहजनक प्रगलि, संस्थाको आर्थिक कोषमा
दोव्वर वृद्धि, रेकर्डको उत्कृष्ट व्यवस्थापन, नेपाली पाठशाला सञ्चालन तथा विधान संशोधन समितिको सचिवको रुपमा सफलतापुर्वक भुमिका
निर्वाह गरेको थिएं । त्यसैगरी वेलायतमा नेपाल भाषा, संस्कृति संरक्षण र प्रबद्र्धनमा पासा पुच गुठी युके का अत्यन्त जनलप्रय र प्रलिद्ध
कार्यकमहरुमा पनि सहभागी छु र यस गुठीको साउथ इष्ट लण्डन शाखाको २०१८(२० कार्यकारिणी समितिको सदस्यको भुमिकामा पनि िलिय
छु । विगत एघार वर्ष UK NHS मा संलग्न हुंदा थुप्रै वेलायतवासी नेपालीहरुले भाषागत कठिनाइ, वेलायतको उपचार प्रणाली, NHS मा पाइने सुविधा, शुल्क र प्राइभेट स्वास्थ्य सेवा वारेसुचनाको अभावमा सहज ढंगवाट सेवा लिन नसकेको देखेको छु र मैले धेरै नेपालीहरुलाई
सेवा सहजीकरण गरेका छु । यस्ता समस्याहरु वेलायती मुिप्रवाहको शिक्षा, रोजगारी, यातायात लगायत हरेक क्षेत्रमा छन र तिनको दीर्घकालीन
समाधानमा एनआरएनको सशक्तीकरण र आिामक भुमिकाको आवश्यकता देखेको छु । नेपाली नागरिकताको निरन्तरता सम्वन्धि चिन्ता,
नेपालमा रहेको आफनो पुख्र्यौली सम्पतिको अधिकार, नेपाली वालवालिकाहरुको नेपाली भाषा संस्कृति, खाना प्रलिकोचासो एवं विदेशमै रहेर
मातृभमि नेपालमा गर्न सकिने सेवा तथा लगानी जस्ता वृहत विषयहरुको हालको कमजोर अवस्थामा पनि मेरो चासो रहेको छ ।My Supporting

लाखौं नेपालीहरुको वसोवास रहेको संयुक्त अधिराज्य वेलायतमा कुल संख्याको एक चौथाई नेपालीहरु पनि एनआरएन युकेमा सदस्य भएका
छैनन । आम वेलायतवासी नेपालीहरुमा NRN अभियानको महत्व र प्रभावकारीताको कम जानकारी हुंदा एनआरएन भन्ने वितिकै व्यापारी
प्रवासी नेपालीहरुकोक्लवका रुपमा मात्रै लिने गरेकालेसदस्यता लिनेमा चासो नदेखाएको अनुभव गरेको छु । यो समस्या समाधानमा इतिहासमै पहिलोपटक स्थापना हुन गइरहेको NRN England Qmate Coubcil ले समग्र एनआरएन अभियानमै Lcccds भुमिका खेल्नु
पर्छ र सही नेतृत्व पाएमा अवश्य पनि सकिन्छ भन्ने मेरो विश्वास छ । विश्वमै सर्वाधिक NRN पञ्जीकृत सदस्य भएको देश वेलायतको ठुलो
भुगोल, जनसंख्या र आर्थिक हिस्सा रहेको इंग्ल्याण्डका चर्चित ल्च्ल् सामाजिक अभियन्ता आदरणीय दीपक श्रेष्ठ पदलाई भन्दा भुमिकालाई
महत्व दिने प्रतिवद्धताका साथ NRN अभियानलाई जनस्तर सम्म लैजाने र स्वतस्फुर्त रुपमा NRN सदस्यता लिने वातावरण वनाउने महान र
महत्वाकांक्षी लक्षका साथ NRN England Qmate Council को अध्यक्ष पदमा उम्मेदवारी आउनु अन्यन्त गर्विलो विषय हो र उहांकोअत्याधिक वहुमत सहितको विजय नै भोलिको समृद्ध ल्च्ल् अभियानको शुरुवात हुने मेरो विश्वास छ । विगतमा NRN UK को कोषाध्यक्षको
रुपमा उहांले निर्वाह गर्नु भएको अत्यन्त सफल र सराहनीय भुमिकाले उक्त अवधि NRN UK कै आर्थिक स्वर्ण युगकै रुपमा धेरैले उच्चमुल्यांकन गरेका छन । उहांकै प्रत्यक्ष नेतृत्वमा वुद्ध फाउण्डेशन युके, नेपाल पर्यटन वोर्ड, नेपाली राजदुतावास लण्डन लगायत सयौं संस्थाहरुको
सहभागीतामा भगवान वुद्धको जन्मभुमि नेपालको लुम्विनी नै हो भन्ने सन्देशलाई विश्व भर फैलाउने उद्देश्यका साथ हरेक वर्ष करोडौं
विश्वव्यापी पर्यटक घुम्न आउने लण्डनको मुटु ट्राफलगर स्क्वायरमा वेलायतको सांसदहरु, राजनीतिक नेतृन्व, विदेशी राजदुतहरुको
समुपस्थितिमा प्रभावकारी कार्यकम गर्नुर तिनलाई निरन्तरता दिन सक्नु दीपक श्रेष्ठको कुशल नेतृत्व, दीर्घकालीन सोच र सयौ नेपाली
संस्थाहरुको एकसाथ समन्वय गर्न सक्ने विलक्षण र दुर्लभ क्षमताको प्रमाण हो । छोटै समयमै सफल व्यवसायी हुनु, आफु मात्रै नभइ अरुलाई
पनि व्यापार व्यवसायमा लाग्न प्रेरित गर्ने तथा Career LIt दिने उहांको स्वभाव र अनुभववाट धेरै वेलायतवासी नेपालीहरु लाभान्वित
भएका छन र भविष्यमा पनि भैरहनेछ । वेलायतमा मात्रै नभै मातृभुमि नेपालमा पनि व्यवसाय सफल रुपमा सञ्चालन गरी सयौं नेपालीहरुलाई
रोजगारका अवसरहरु श्रृजना गर्ने तथा आन्तरिक र वाहय पर्यटन मार्फत मातृभुमिको सेवा पनि उहांले निरन्तर गर्दै आउनु भएको छ ।
समाजसेवाकैसन्दर्भमा कपिलवस्तुको वाणगंगामा दीपक श्रेष्ठकै नेतृत्वमा वन्दै गरेको वृद्धाश्रममा सयौं वेलायतवासी नेपालीहरुले स्वतस्फुर्त
रुपमा मानामुठी दान र चन्दा प्रदान गर्ने मौका पाएका छन ।
तसर्थ आसन्न NRN England Qmate Council को चुनावमा अध्यक्ष पदमा दीर्घकालीन सकारात्मक सोच, प्रभावकारी योजना, उत्कृष्ट
विगतका अनुभव, लोभलाग्दो योगदान र सयौं संस्थाहरुलाई एकसाथ संयोजन र समन्वय गर्न सक्ने क्षमताका धनी आदरणीय दीपक श्रेष्ठलाई
अत्याधिक वहुमतका साथ जिताउनु सवै इंग्ल्याण्डवासी नेपालीहरुको हितमा हुनेछ । सस्तो प्रचारलाई भन्दा सामुहिक एजेण्डा लाई उहांले सदैव
महत्व दिनु भएको छ र ल्च्ल् अभियानलाई जनस्तरसम्मै लोकप्रिय वनाइ स्वतस्फुर्त रुपमा NRN को सदस्यता लिने वातावरण वनाउने
घोषणाका साथ आउनु भएको छ । NRN ICC का हस्तीहरु शेष घले, जीवा लामिछाने, भवन भटहरु संगको निकट सम्वन्धको प्रयोग पनि उहांले NRN लाई काउन्टी तहसम्म लैजाने योजनामा प्रयोग गर्ने आशा अवश्य सकिन्छ । सन २०१५ को विनाशकारी भुकम्पकोवेला
वेलायतमा राहत संकलन र नेपाल पठाउने अभियानमा उहांको भुमिका अत्यन्तै सराहनीय र अनुकरणीय छ । NRN ICC मा ग्यारेन्टी छनौट
हुने आरामदायी अवसर छाडेर न्चबककचययत तहमा ल्च्ल् अभियान घनिभुत वनाउने र वहुसंख्यक वेलायतवासी नेपालीहरुलाई NRN को
मुलप्रवाहमा ल्याउने र संगठित गर्ने चुनौतीपुर्ण कर्मलाई नै उच्च महत्व दिनु भएको छ । उहंको विजयवाट वेलायतवासी नेपाली मात्रै लाभान्वित
हुने नभएर समग NRN अभियानले फड्को मार्नेमा कुनै शंका छैन र आदरणीय दीपक श्रेष्ठको NRN England State Council कोअध्यक्ष पदमा विजय सुनिश्चित गर्न सवै इंग्ल्याण्डवासी ल्च्ल् मतदाताहरुलाई हाद्र्धिक अनुरोध गर्दछु र उहांको अध्यक्षतामा समितिमा
सहसचिवको रुपमा िलिय सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

Image may contain: 1 person, smiling, text

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

रेडियो नेपालमा तालाबन्दी गर्न खाेज्ने नाै जना पत्रकार गिरफ्तार

काठमाडौं। रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी  गर्ने नाै जना पत्रकार

Read More...

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं। आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ।

Read More...

गण्डकी प्रदेशमा भ्रष्टाचार हुने जिल्लामा बागलुङ ५ औँ नम्वरमा

बागलुङ– गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu