फोरम र नयाँ शक्तिको भात्री संगठनको समायोजन अक्टोबर छब्बीसमा हुने

In यूके समाचार

लण्डन — सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच पार्टी एकता पछि प्रवासमा रहेका भात्रि संगठनहरुको एकतालाई निरन्तरता दिने क्रममा संघिय समाजवादी फोरमको प्रवास अंग नेपाली संघिय समाज युके र नयाँ शक्ति पार्टीको भात्री संगठन अन्तरराष्ट्रिय नेपाली समाज युकेको समायोजन अक्टोबर छब्बीसमा हुने भएकोछ |

समाजवादी पार्टीका केन्द्रिय सदस्य भगवान राई, टेकबहादुर थापा पार्टीका सल्लाकार लक्ष्मन तुलाचन, केन्द्रिय पार्षदहरु जंग सुनुवार, धन बहादुर गुरुङ लगायतको उपस्थितिमा समायोजन समितिको हिजो बेलायतको अल्डरसटमा बसेको बैठकले समायोजनको टुंगो लगाएको छ |
आगामी अधिवेशन नभए सम्मका लागि नेपाली संघिय समाज युकेका अध्यक्ष बालकृष्ण राई र अन्तरराष्ट्रिय नेपाली समाज युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ दुवै जना अध्यक्ष रहनेगरी दुइ संगठन बीच समायोजन गर्ने सहमति भएको समायोजन समितिका संयोजक रत्न थापाले बताउनु भएको छ | समायोजन पछि समाजवादी पार्टीको भात्री संगठनको नाम नेपाली समाज यूनाईटेड किङ्गडम रहने सहमति पनि भएकोछ | यस अघि दश वटा राष्ट्रहरुमा समायोजनको काम सम्पन्न भैसकेको छ |

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

बालिका अपहरण आशंकामा एक जना पक्राउ जनमञ्च संवाददाता

बागलुङ– एक बालिका लाई अपरहरण गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ग्रहदशा हेर्ने बाहनामा गाउँ छिरेका एक

Read More...

निर्वाचनमा धाँदली भएकै होः कुल आचार्य

काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का अध्यक्षका प्रत्यासी तथा तत्कालिन उपाध्यक्ष कुल आचार्यले निर्वाचनमा धाँदली

Read More...

फरक स्वादको डार्टफोर्डको दशै तिहार शुभकामना साँझ सम्पन्न!

१९ अक्टोबर साँझ डार्टफोर्ड नेपाली समाजले एउटा नितांत भिन्न स्वाद र शैलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो। समाजका अध्यक्ष गजेन

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu