क्याट यूकेले थाल्यो बाढी पहिरो पीडितका लागि चन्दा संकलन अभियान

In मुख्य समाचार, यूके समाचार

जीवन सेन, लन्डन । चितवन एड ट्रष्ट (क्याट यूके) ले बाढी पहिरो पीडितका लागि राहत प्रदान गर्न चन्दा संकलन अभियान शुरु गरेको छ । क्याट यूकेका महासचिव राजेन्द्र सुवेदीले  पीडितका लागि चन्दा अभियान शुरु गरिएको जनाउंदै बेलायतवासी सबै नेपालीमा सहयोग गरिदिन अपिल गरेका छन् । हालसम्म £2371 संकलन भइसकेको छ ।

क्याट यूकेले अत्यधिक वर्षाका कारण विशेषगरि चितवन, झापा, मोरङ, सुन्सरी, सप्तरी, रौतहट, सर्लाही, दाङ, बांके लगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको स्मरण गर्दै दिवंगतप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

सहयोग गर्न इच्छुकले निम्न बैंक खातामा रकम पठाउन सक्नेछन्ः

Chitwan Aid Trust UK (CAT-UK) Ltd

S/C: 20-84-58
A/C: ‎23601137
Barclays Bank

 

Join Our Newsletter!

Love our news? We love to tell you about our new stuff. Subscribe to newsletter!

You may also read!

महिलालाई फोन गरेर जिस्क्याउने दुईजना पक्राउ

वीरगञ्ज । फोन गरेर महिलालाई जिस्क्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको देवताल गाउँपालिका– २ बस्ने २० बर्षीय

Read More...

प्रधानमन्त्री ओलीलाई चुनौति दिँदै गृहमन्त्री थापाले भनेः एमसीसी अस्वीकार्य

सुर्खेत। गृहमन्त्री राम बहादुर थापाले नेपाल सरकराले एमसीसी सम्झौता अस्वीकार गर्ने बताएका छन्। गृह मन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीमा

Read More...

राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होसार जस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ

Read More...

Leave a reply:

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Mobile Sliding Menu